Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गठबन्धनमा चुनावी तालमेलको मोडालिटी कस्तो ?, स्थानीय नेतृत्वले मान्ला केन्द्रको निर्णय ?

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरे पनि तालमेलको मोडालिटी भने तय हुन सकेको छैन । सत्तारुढ गठबन्धनको पछिल्लो पटक बसेको बैठकले केन्द्रमा जस्तै सात प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा पाँच दलका सम्बन्धित तहको कार्यसमितिका प्रमुख सम्मिलित संयन्त्र गठन गरेको…