Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएको छ । यस्तै, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश,…