Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनुभएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड विरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै आज (बिहिबार) यस्ताे बताउनुभएकाे हाे । उहाँले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भईसकेको…