काठमाडौ । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सिफारिस गरिएका राजदुतहरुमा चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव…