Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


राजनीतिमा वर्ष २०७८

काठमाडौं । विक्रम संवत २०७८ साल नेपाली राजनीतिमा उतार चढावकैबीच नेपालीहरूको घर आँगनबाट बिदा हुन लागेको छ ।२०७६ सालको अन्त्यबाट विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रास अझै पनि छ । यद्यपि कोरोना विरुद्धको खोपको पनि विकास भएकाले २०७८ मा नेपालीहरुले खोप लगाउने अवसर पाए । वर्ष २०७८ मा नेपाली राजनीतिमा केही उल्लेख गर्न योग्य घटना समेत…