Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पाैडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताउनुभएकाे छ । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडाैंकाे गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताउनुभयाे । मन्त्री पाैडेलले जनयुद्धले…