जिसस धनकुटामा निरेन तामाङ्ग निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


जिसस धनकुटामा निरेन तामाङ्ग निर्वाचित


494
Shares

धनकुटा । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्ग निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा तामाङ कुुल १४ मध्ये ९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हर्क चेम्जोङ्गले ५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उण्पप्रमुखमा नेकपा एमालेकी सावित्रा राई निर्वाचित हुनुभयो । त्यस्तै अन्य सदस्यहरूमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेहरूमा इन्दिरा सुुब्बा, कमल कुमारी लिम्बुु, सीता भण्डारी बालकुमारी रुचाल, टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रविन्द्र न्यौपाने रहेका छन् ।