Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


स्थानीय निर्वाचन विशेष : पोखराको मेयरमा एमालेका १२ आकांक्षी, ललितपुरमा कांग्रेसबाट ७ जना

काठमाडौं । नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ । दुवै पदमा तीन–तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गर्ने निणर्य गरेको हो । मेयरमा १२ जना र उपमेयरमा ९ जनाले आकांक्षा देखाएकोमा सबैको नाम सिफारिस गर्ने निर्णय…