Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : अमेरिकी सांसद भण्डारी

पर्वत । अमेरिकाको मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले मुलुकको विकासका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो । एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धानै हो, जुनुसुकै दलहरू…