Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


चुनावी गीतमार्फत जनताको मत जित्ने राजनीतिक दलकाे याेजना

काठमाडौँ । मुलधारका प्रमुख राजनीतिक दलहरुले चुनावी गीतमार्फत जनताको मत जित्ने प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचन आचारसंहिताले कुनै पनि दल वा उम्मेदवारलाई कसैको चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानी हुने कुनै प्रचार सामाग्री छापा, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रकाशन, प्रसारण, सेयर, लाइक कमेन्ट गर्न नहुने प्रावधानमा कडाईगरेपछि मुलधारका प्रमुख राजनीतिक दलहरु…