Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


प्रदेश र संघको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन निर्वाचन पर्यवेक्षण समितिको आग्रह

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति नेपालले हालै सम्पन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगलाई आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो ।…