काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै बुतामा तयारी थाल्न कार्यकर्तालाई महामन्त्री थापाकाे निर्देशन दिनुभएकाे छ । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा आज (साेमबार) आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कांग्रेसका कोहीपनि चुनावी तालमेलको पक्षमा नरहेको उहाँकाे दावी छ । आफू मात्रै होइन विभिन्न जिल्लाका नेता कार्यकर्तासँग कुरा…