धनकुटा । नेपाली कांगे्रसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले एमसीसीको विषयमा संसद्ले निर्णय गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो । धेरैवटा सरकारले अघि बढाएर यहाँसम्म ल्याइसकेकाले यसलाई निकास दिनुपर्ने उहाँको भनाइ छ । साथै, सहमहामन्त्री आङ्देम्बेले…