Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता छ : सांसद सार्की

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटानलाई रोक्नका लागि नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरूमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भएको बताउनुभयो । उहाँले गिट्टी, बालुवा निकालेर सीमित मानिसहरू धनि हुने तर खेतीयोग्य जमिन र घरहरूमा नोक्सान हुने…