Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको अग्रता, ३ सय ५३ मतान्तर

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाको प्रमुखमा नेपााली कांग्रेसका रजतप्रताप शाहले अग्रता कायम गर्नुभएको छ । वडा नम्बर १ देखि ७ सम्मको वडाको पूर्ण मतपरिणाम र वडा नम्बर ८ को १ हजार १ मत गन्दा मेयर पदमा कांग्रेसका शाहले २ हजार ९२९ मत ल्याउनुभएको छ । यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक रजौरियाले २…