Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौंमा बालेनको १२ हजार ८९२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले १२ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ८ सय ८५ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार १ सय ९ मत प्राप्त गर्नुभएको छ ।…