Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


खजुरा गाउँपालिकामा माओवादी केन्द्र विजयी

नेपालञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का डम्बर विकले १० हजार ७ सय ९० प्राप्त गर्दै १ हजार ६ सय ५३ मतको अन्तरले अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो । यसैगरी गठबन्धनकै…