Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


धनकुटाका सबै पालिकाको अन्तिम मतपरिणम सार्वजनिक

धनकुटा । धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका सबै स्थानियतहको अन्तिम मत परिणम सार्वजनिक भएको छ । अन्तिम विवरण अनुसार गठबन्धनको तर्फबाट कांग्रेसले २ नगरपालिका र २ गाउँपालिको प्रमुखमा विजयी भएको छ । त्यस्तै, एमालले १ नगरपालिका मेयर र २ गाउँपालिका अध्यक्षमा विजयी भएको छ भने ३ वटा नगरपालिकामा उपमेयर र २ गाउँपालिकामा…