काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले १६ हजार ६ सय ४६ मत ल्याउनुभएको छ । पछिल्लो मतपरिणामअनुसार शाहले १६ हजार ६ सय ४६ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो । शाह र स्थापितबीच ८ हजार ८१ मतको अन्तर…