Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको छ । मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र…