काठमाडौं । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बिनय कुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् । नगराइन नगरपालिकाकाे मेयरमा बिनय कुमार यादवले ५ हजार ५ सय ५६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५ सय १४ मत प्राप्त…