इलाम । जिल्लाका स्थानीय तहमा निर्वाचित ८ वटा पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले विजेता प्रमुखहरूलाई सदरमुकाममा शपथग्रहण गराउनुभएको हो । बैशाख ३० गते सम्पन्न निर्वाचनमा विजयी इलाम, देउमाई र माई नगरपालिकाका प्रमुख त्यस्तै सन्दकपुर रोङ, माङसेवुङ र चुलाचुली गाउपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् । इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार…