Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पोखराको मेयरमा आचार्यको अग्रता कायमै, लाैराेकाे १८ सय २२ मत

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ । ६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ । आचार्य र थापाको मत अन्तर ३ हजार…