काठमाडौं । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरू हुने जोखिम रहेको बताउनुभएको छ । मंगलबार संसद बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदहरूको समय दर्तागरेपछि सकिए पनि मनोनयन नगर्ने सांसदरूको समय आगामी फागुन २१ गतेसम्म रहनसक्ने बताउनुभयो । सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका…