Logo १५ कार्तिक २०८३, आइतबार | Mon, Nov 2, 2026


प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराईबीच छलफल, समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक…