Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


मेयर र अध्यक्षमा चुनाव लड्न दुई उपसचिवद्वारा राजीनामा

नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिवले जागिर छाडेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् । मेयर…