काठमाडौं । सर्वोच्च अदालतले संविधानसँग बाझिएका कानुनको खारेजी माग गर्दै दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी गरेकोे छ । कामु प्रधानन्यायाधीश सहित ५ न्यायाधीशको संवैधानिक इजलासले नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यञ्जुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ…