Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


रसुवामा उम्मेदवार छान्न माओवादी केन्द्रद्वारा मतदान

रसुवा । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो । गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उहाँको भनाइ…