Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज आइतबार बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको हो ।…