Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसको संकल्प नाम दिइएको घोषणा पत्र सार्वजनिक…