Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कांग्रेसबाट माओवादीमा प्रवेश गरे लगत्तै टिकट

काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनुभएको हो । नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत…