Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाउनुपर्छ : झलनाथ खनाल

झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाइसक्नुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो…