Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


विराटनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको समिति बैठकले मेयरका लागि नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेको हो । कोइराला, चापागाईं र कार्की शेखर कोइराला पक्षका हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी…