पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले पछि पार्दै विजयी हुनुभएको छ । अधिकारीले ४५६५ मत प्राप्त गर्नुभयो भने लिङदेनले ४३५८ मत प्राप्त गर्नुभयो । लिङदेन यस अघिका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा…