Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


स्थानीय निर्वाचनमा राप्रपा एक्लै लड्छ : लिङ्देन

चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो । शिक्षा सहित सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताउँदै आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठन्धन नगर्ने र एक्लै चुनावमा जाने स्पष्ट…