Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


पौने ५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले ६० प्रतिशत मतदान भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पौने पाँच बजेसम्म ६० प्रतिशत मतदान भएको जानकारी दिनुभयो । यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ । यस्तै, निर्वाचन…