Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


चिनियाँ जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शु नेपाल आउनुभएको छ । उहाँ विशेष विमानबाट सोमबार अपराह्न साढें ३ बजे काठमाडौं आउनु भएको हो । अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ । यसैगरी प्रमुख प्रतिपक्षी दल…