विदुर । नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । १७ सय ४ मत गणना हुँदा विदुरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजन श्रेष्ठ अगाडि हुनुहुन्छ । उहाँले ८ सय ६७ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका सञ्जु पण्डितले ६ सय ७६ मत ल्याउनुभएको छ । पण्डित विदुरका निवर्तमान…