Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


इम्बोस्ड नम्बर प्लेटको औचित्य पुष्टि गर्ने समिति गठन गर्न नवनियुक्त मन्त्री राईको निर्देशन

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिनुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सरकारले लागू गरेका स्मार्ट…