Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


गठबन्धन टुटे देश दुर्घटनामा जान्छः उपसभापति गुरुङ

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दावी गुर्नुभएको छ । काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताउनुभयो । आगमी मंसिरपछि मात्रै सम्भवतः…