Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने…