Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एमालेले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण चलाउने

काठमाडौं । नेकपा (एमाले)ले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण चलाउने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको लागि संयोजन गर्ने जिम्मेवारी पार्टीका सात उपाध्यक्षहरूलाई जिम्मेवारी दिएको छ । जसमा प्रदेश १ मा ईश्वर पोखरेल, मधेश प्रदेशमा सुरेन्द्र पाण्डे, वागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली…