Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


काठमाडौं महानगरपालिकामा बालेन १५ सय बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाह १ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । ४ हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका…