काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितले पछ्याउँदै « Imagekhabar – Online News Portal of Nepal


काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितले पछ्याउँदै


2.925k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो मतगणनामा २ हजार ६ सय ८२ मतगणना हुँदा बालेनले ८ सय ४२ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ७ सय २३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत प्राप्त गर्नुभएको छ ।