Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण…