Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बुढीगंगाको चार वडामा एमाले विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, २, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ वटै वडाको वडाध्यमा एमाले उम्मेदवार विजयी भएका हुन् । बुढीगंगामा १० वटा वडा छन् । अहिले वडा नम्बर ३ र…