Logo १३ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026


सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको ओलीकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएकाे छ। धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएकाे हाे । उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारीकाे धमाधम सरुवा गरी सरकारले आफू अनुकुलकाे…