Logo १३ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026


सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढकाे बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा केही बेरमा बैठक बस्न लागेको हो। हिजो पनि शीर्ष दल र कार्यदलका सदस्यहरुबीच छलफल भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता…