Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ । योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो । शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर…