Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


एकता तोड्न खाेजेकाले डा‍. भट्टराईलगायतका नेतालाई कारबाही : अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरूले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको हो…